डडेलधुरा अस्पताल चाँडै तीन सय शय्याको हुन्छ: मन्त्री बस्नेत
डडेलधुरा, १६ पौष । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले डडेलधुरा अस्पताल केही समयमै १०० शय्याबाट बढाएर ३०० शय्याको हुने बताएका छन् । आज अस्पताल निरीक्षणका लागि डडेलधुरा आइपुगेका मन्त्री...