वार्तामा आउन शिक्षकहरूलाई शिक्षामन्त्रीकाे आग्रह
काठमाडौ ।आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आग्रह गरेका छन् । मन्त्री पन्तले शुक्रबार एक विज्ञप्ति जारी गरि विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रेका...