स्पेनको औपचारिक भ्रमणमा जाँदै प्रधानमन्त्री ओली
काठमाडौं, १२ असार । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाने भएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जान लागेका...