तथ्यपूर्ण बोल्न र गलत कुरा नबोल्न सांसदहरुलाई प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा तथ्यपूर्ण बोल्न र गलत कुरा नबोल्न सांसदहरुलाई आग्रह गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा संसदमा...