राजनीति
काठमाडौँ । प्रतिनिधि सभाको अर्थ समितिको आज बैठक बस्दै छ । अर्थ समितिको बैठक विहान ११ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयको अर्थ समितिको बैठक कक्षमा बस्ने गरि बोलाइएको छ ।...