सर्वोच्च अदालतको त्रुटीपूर्ण आदेश पुनरावलोकन गर्न समाजवादी प्रेस संगठनको माग
काठमाडौँ । समाजवादी प्रेस सङ्गठनले सर्वोच्च अनलाइन न्युज पोर्टल सीधा कुराका पत्रकार तथा प्रकाशकलाई सर्वोच्च अदालतले तोकेको कैद सजाय त्रुटिपूर्ण भएको भन्दै सच्याउन माग गरेको छ । संगठनका अध्यक्ष विश्वमणि...