रविको पक्ष र विपक्षमा छुट्टा छुट्टै प्रदर्शन, समर्थक र सहकारी पीडित आमनेसामने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थक र सहकारी पीडित आमनेसामने भएपछि पोखराको स्थिति तनावग्रस्त भएको छ । रास्वपा सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा सो पार्टीका नेता कार्यकर्ताले...