राष्ट्रपतिको हातबाट प्रधानमन्त्रीले लगाए दशैंको टीका
काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा टीका अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिने कार्यक्रम सुरू भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई टीका लगाइदिएका छन्...