राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो बनाउन क्रिसमस पर्वले भूमिका खेलेको छ- प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो भूमिका खेल्ने बताएका छन् । उनले राष्ट्रिय एकता र धार्मिक...