सचिवालयमा ओलीको प्रतिबेदन पारित, सरकार गठन पछिकाे समिक्षा मुख्य बिषय
काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदन पारित भएको छ । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा पेस हुने राजनीतिक प्रतिवेदन आज बसेको सचिवालय बैठकवाट पारित भएको हो...