बिआरआई सम्झौतामा ‘लोन’ भन्ने शब्द नै छैन्ः पराराष्ट्र मन्त्री राणा
काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणाले चिनियाँ सहयोग परियोजना ‘बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई)’ सम्झौता ‘लोन’ नभएको बताएकी छिन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको जारी बैठकमा बोल्दै पराराष्ट्र मन्त्री...