मुख्य दलका प्रमुख सचेतकहरुबिच सिंहदरबारमा छलफल
काठमाडौं । प्रतिनिधि सभाका चार ठूला दलका प्रमुख सचेतकहरुबीच छलफल भएको छ। सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालय मुख्य दलहरूका प्रमुख सचेतकहरुबीच छलफल भएको हो। छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक...