अल्लु अर्जुनको बिदेश भ्रमण प्रतिबन्ध फुकुवा, हरेक आइतवार प्रहरी चौकी जानु नपर्ने
हैदरावाद। नामपल्ली अदालतले ‘पुष्पा २’ भागदौड मामिलामा अल्लु अर्जुनलाई धेरै छुट दिएको छ । तेलुगु सुपरस्टारका फ्यानको मृत्युलाई लिएर समस्याको अन्त्य हुने कुनै संकेत नदेखिने जनाइरहेको बेला अल्लु अर्जुनलाइ...