सिरहामा १३० किलो गाँजा सहितको कार दुर्घटना, प्रहरीको सेटिङ्गमा तस्कर फरार
मुकेश कुमार यादव सिरहा। सिरहामा दुर्घटनामा परेको कारबाट १३० किलो गाँजा बरामद भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको धनगढीमाई नगपालिका १० जिरोमाईलमा दुर्घटनामा परेका कारबाट १ सय ३० किलो...