मधेश प्रदेश
जनकपुर, ६ पौष । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ । मधेस प्रदेशको जनकपुरस्थित रमन टावरमा सोमबारदेखि तीन दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना भएको थियो ।...