पुर्व मेयर पासवान सहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सिरहा १४ चैत । सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासवान सहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल सहित ५ जनाविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर भएको छ । नगरपालिकाका...