मधेश प्रदेश
बारा। बारा आदर्श कोतवाल गाउँपालिका स्थित प्रहरी गस्ती टोलीले २२५ किलो लागुऔषध गाँजा लोड ट्याक्टर सहीत ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ट्याक्टर चालक आदर्शकोतवाल–३ बाँतरा बस्ने बर्ष ३०...