‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ शम्भु श्रेष्ठलाई प्रदान गरिने
काठमाडौं । बरिष्ठ पत्रकार एवं दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको स्मृतिमा करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिले...