को को बने एकीकृत समाजवादीको सचिव ?
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारीको निर्वाचनको अन्तिम मतपरिणाम आइरहेको छ । प्राप्त मत परिणाम अनुसार सचिव पदमा शेरबहादुर कुँवर (१५३), सोमप्रसाद पाण्डे (१४१), श्रीनाथ बराल (१०७), सावित्रीकुमारी भुसाल (१०६)...