नागरिकको धन सम्पत्तिको रक्षा गर्नु राज्यको कर्तवय हो- महासचिव भुसाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले नदी तथा खोला किनारामा नेपाल सरकारले तोकेको मापदण्ड भन्दा २० मिटर बढि जमिन छोड्नका लागि अदालतले सूचना जारी गरेपछि गम्भीर ध्यानाकर्षण भएको जनाकाएको छ।...