विद्यार्थीहरुलाई प्रकाशमान सिंहको सुझाव : जीन्दगीको लक्ष्य पूरा गर्न मेहनत गर्नुस्
काठमाडौं,२ साउन । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले जिन्दगीको लक्ष्य पूरा गर्न मेहनत गर्नैपर्ने बताउनुभएको छ । गुह्येश्वरी बाल शिक्षा मावि, थापाथलीको वार्षिकोत्सवका अवसरमा आयोजित पुरस्कार एवम् सम्मान...