बागमती प्रदेश
चितवन, ४ पौष । जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध समाजवादी किसान महासंघ, नेपाल केन्द्रीय समितिको राष्ट्रिय भेला सम्पन्न भएको छ । चितवनको सौराहामा आयोजित दुईदिने भेला मंगलबार सम्पन्न भएको हो...