तीनै तहको समन्वयमा विकासलाई तिव्रता दिउँ : भौतिक मन्त्री दाहाल
जनकपुर। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माण तथा विकासलाई गति दिन तीनै तहका सरकारहरु विच दर्विलो समन्वय आवश्यक रहेको बताउनु भएको छ । सोमबार मधेश प्रदेशको बर्दीबासमा...