जिसस ओखलढुंगा प्रमुखमा कांग्रेस उम्मेदवार भट्टराई निर्विरोध
काठमाण्डौ । जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध भएका छन्। मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ताको कार्यक्रम थियो। कांग्रेस उम्मेवार टेकराज भट्टराईको मात्रै...