पुराना मुख्य राजनीतिक दलले देश बिगारे- प्रमुख सचेतक परियार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले पुराना मुख्य राजनीतिक दलले देश बिगारेको आरोप लगाएका छन् । शनिबार भक्तपुरको मध्यपुर ठिमीमा आयोपजत प्रथम जिल्ला भेलालाई सम्बोधन...