नेता सिंहद्वारा संगठनलाई चलायमान बनाउन प्रशिक्षणमा जोड
काठमाडौँ, १३ साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले पार्टीभित्र संगठनलाई चलायमान बनाउन प्रशिक्षणमा जोड दिनुपर्ने बताएका छन् । काठमाडौं महानगर सम्मेलनको आज उदघाटन गर्दै उनले पार्टी जीवनमा कार्यकर्ताले परिवर्तनको...