मन्त्री बस्नेतद्वारा उपचारका लागि संकलित रुपैयाँ बिरामीलाई हस्तान्तरण
काठमाडौँ, ३ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ नारायणथानका तेम्बाछिरिङ शेर्पाको उपचारका लागि संकलन गरिएको १२ लाख २६ हजार रुपैयाँ बिरामीलाई हस्तान्तरण गरेका छन् ।...