मधेसमा सुशासन कायम गर्न एमाले नेतृत्वको सरकार बन्नुपर्छ : सचिव भट्टराई
काठमाडौँ, ११ असोज । नेकपा (एमाले)का सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेसमा सुशासन र आर्थिक समृद्धि हासिल गर्न नेकपा (एमाले)को सरकार आवश्यक रहेको बताएका छन् । बिहीबार एमाले मधेस...