रास्वपाद्वारा कर्णालीका सम्पूर्ण समिति विघटन
काठमाडौँ, ७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णालीका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति विघटन गर्ने निर्णय गरेको छ । हालको पार्टी संगठनका गतिविधिका बारेमा गहन समीक्षा पश्चात् सो क्षेत्रमा विशेष...