सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेकाे छ : उपप्रधानमन्त्री सिंह
बागलुङ : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेकाे बताउनुभएकाे छ । सोमबार बागलुङको ढोरपाटन नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन...