नगरपालिका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर
काठमाडौँ, २७ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, उप-प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जना उपर भ्रष्टाचारको आरोपमा...