यस्ता थिए प्रतिनिधि सभामा सांसदहरुले सोधेका प्रश्न र प्रधानमन्त्री ओलीका जवाफ
काडमाण्डौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद्हरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपि शर्माा ओली बाट प्रस्तुतजवाफ। प्रश्न नं.१ (नसोधिएको) प्रश्न नं. २ प्रश्नकर्ता सांसद डा. नारायण खड्का प्रतिनिधि सभानियमावली २०७९ को...