काठमाण्डौंमा दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीको धरपकड
काठमाडौँ । दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीले धरपकड शुरु गरेको छ । काठमाडौँमा दुर्गा प्रसाईं पक्राउ परे लगत्तै उनका समर्थकमाथि प्रहरीले धरपकड शुरु गरेको हो । प्रसाईं पक्राउपछि आन्दोलन गर्ने तयारी...