एमालेका लागि सत्ता चासोको विषय होइनः महासचिव पोखरेल
धनगढी, ३१ साउन । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिले एमालेका लागि सत्ता चासोको विषय नभएको बताएका छन् । आज (बुधबार) धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जनताका पक्षमा कसरी...