एसका सोडारीले पेश गरे सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दाबी
धनगढी, ६ वैशाख । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन । विहिबार माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित...