मधेश प्रदेश
काठमाडौं । महोत्तरीको जलेश्वर कारागारमा रहेका एक युवकको मृत्यु भएको छ । लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३० वर्षीय निशान सुनुवारको उपचारका क्रममा मृत्यु भएको हो ।...