समाजवादी युवा संघको सप्तरी जिल्ला समिति गठन
सप्तरी, २२ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध समाजवादी युवा संघको सप्तरी जिल्ला समिति पुनर्गन भएको छ । राजविराजस्थित संगठनको जिल्ला कार्यालयमा आयोजित समितिको विस्तारित बैठकले केदार प्रसाद यादवको...