महोत्तरीको रातु नदी ठेक्का : के नगरप्रमुखले मापदण्ड कार्यान्वयनमा भूमिका निभाउलान ?
बिशाल बस्नेत महाेत्तरी । महोत्तरीको रातु नदीमा अवैध उत्त्खननका घटनाहरु नौला हैनन् । बैधानिक ढंगले ठेक्का लगाएर मापदण्ड विपरित उत्त्खनन गर्ने ठेक्केदार हुन् वा रातारात चोरी गर्ने तस्करहरुको कारण...