शिक्षकले राजनीति गर्नुपर्छ भन्ने अभियन्ता प्रधानमन्त्री ओली भएको पूर्वशिक्षामन्त्री श्रेष्ठको आरोप
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षक तथा प्राध्यापकले राजनीति गर्नुपर्छ र शैक्षिक क्षेत्र दलीयकरण हुनुपर्छ भन्ने अभियन्ता प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएकी छन्...