अन्तर्राष्ट्रियस्तरको ‘सगरमाथा संबाद’ कार्यक्रम आजबाट
आज देखी काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको ‘सगरमाथा संबाद’ कार्यक्रम आयोजना हुदैँछ । हिमाल, हिमनदीसहित विश्वमा देखा परेको जलवायु परिवर्तनका बारेमा छलफल गर्नका लागि काठमाडौंमा सगरमाथा संबाद कार्यक्रम हुन लागेको हो । सोल्टी...