ललिता निवास प्ररकणमा सरकारले नै यसरी तुहायो ‘संगठित अपराध’
काठमाडौँ, २५ भदौ । सबैको चासोको विषय बनेको ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा किर्तेमा मुद्दा चलाइएकामध्ये १७ जनालाई धरौटीमा र एकजनालाई सामान्य तारेखमा छाड्न काठमाडौं जिल्ला अदालतबाट आइतबार आदेश भएको...