उपभोक्ता सचेतनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
भक्तपुर, १७ मंसिर । बढ्दो महंगी, कोलोबजारी तथा अवैध सामाग्री रोकथाम तथा नियन्त्रण तथा अन्य विभिन्न समस्याहरुको सुझावको लागि उपभोक्ता सचेतनासम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय...