बागमती प्रदेश
काभ्रे, १० पौष । नमोबुद्ध नगरपालिका–१ का पूर्व वडा अध्यक्ष कर्मग्याल्बो लामाको निसास्सिएर मृत्यु भएको छ । गएराति हिटर बालेर सुतेका ८१ वर्षीय कर्मग्याल्बो लामा अचेत भएपछि परिवारले उनलाई उपचारका लागी...