जसपासम्बद्ध समाजवादी युवा संघ बागमती प्रदेश समिति पुनर्गठन
काठमाडौँ, १४ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी युवा संघको बागमती प्रदेश समिति पुनर्गठन भएको छ । ललितपुरको थसी व्याङ्क्वेटमा शनिबार आयोजित भेलाले राजकिशोर महर्जनको अध्यक्षतामा ३१ सदस्यीय...