सञ्चार विधेयक ल्याउन छलफल जारी छ : मुख्यमन्त्री पाण्डे
कास्की, ६ साउन । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशको सञ्चार विधेयक ल्याउन सञ्चारकर्मीसहित अन्य सरोकार पक्षसँग छलफल भइरहेको बताएका छन् । क्रियाशील पत्रकार महिला गण्डकी प्रदेशद्वारा पोखरामा...