दुर्गा प्रसाईँद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन् । गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनले आज कानुनी व्यवसायी मार्फत सर्वोच्चमा रिट दर्ता गराएका हुन्...