विकासलाई उत्पादनसँग जोड्न जरुरी छ : भौतिक मन्त्री दाहाल
झापा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विकासलाई उत्पादनसँग जोड्न जरुरी रहेको बताउनु भएको छ । झापाको मेचीनगर क्षेत्रमा सडकहरुको बिहिबार निरीक्षणका क्रमका उहाँले विकास निर्माणमा गरिएको प्रत्येक...