सत्ता साझेदार बीच भागबण्डा टुंगो नलाग्दै कर्णालीमा मुख्यमन्त्री विश्वासको मत लिदै
सुर्खेत , १९ चैत । सत्ता साझेदार दलहरुको बीचमा सहमति नहुँदै कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिनका लागि प्रदेशसभामा पत्र पठाएका छन् । चैत २० गते विश्वासको मत लिने...