अष्ट्रेलियाद्धारा भुकम्प पीडितलाई ६ लाख अष्ट्रेलियन डलर सहयोग
काठमाडौँ, १ मंसिर । अष्ट्रेलियाले जाजरकोट केन्द्र बिन्दु बनाएर गएको भुकम्प पीडितलाइ ६ लाख अष्ट्रेलियन डलर सहयोग गरेको छ । पश्चिम नेपालमा हालै गएको भूकम्पमा परेका पीडितका लागि आकस्मिक आवश्यकता...