प्रदेश चलाउन ५ खर्व चाहिन्छ, आम्दानी ५ अर्व मात्रै छः मुख्यमन्त्री पाण्डे
पोखरा, ४ पौष । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्रोत अभावका कारण जनताका अपेक्षा हुबहु पूरा गर्न नसकेको बताएका छन् । गण्डकी प्रदेशको कांग्रेस सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रदेश चलाउन...